ताजा खबर

समाज

भ्यागुते रोगले बस्तुभाउ मरेपछि किसान चिन्तित

gaae
1 month ago

बर्दिवास, २० मङ्सिर । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा भ्यागुते रोगले बस्तुभाउ मर्न थालेपछि पशुपालक किसान चिन्तित भएका छन् । पछिल्लो एकसातामा एकपछि अर्को गरेर बर्दिवास–३ मा १२ वटा भैँसी मरेपछि उनीहरुमा चिन्ता बढेको हो । पहिलोपटक बर्दिवास–३ को बारनचौडीमा भैँसी मर्न थालेपछि जानकारलाई सोध्दा......

सुदूर पश्चिमको डोटी राज्यको एतिहासिकता

doti
2 months ago

नेपालमा कुरितिबझाङ्ग, वाजुरा, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, वांके, वर्दिया, कैलाली, कंचनपुर, कंमाउ, गडवालको पूर्वीभागहरुमा फैलिएको विशाल डोटी राज्य ज्यादै शक्तिशाली राज्य थियो । डोटीको राजधानी हालको डडेलधुराको जोगबूढा स्थित अजमेरुकोटमा थियो । यहीबाट डोटी राज्यको राज्य ब्यबस्था संचालन हुन्थ्यो ।......

कतारमा श्रीमानको मृत्यु : श्रीमती भन्छिन्, श्रीमानले छोडेर गएपनि हिम्मत नहारी दुई छोराको भविष्य बनाउँछु

lady-with-kids
2 months ago

लमजुङ, मंसिर १९ – लमजुङको गौँडा–८ डाँडाथोकका डम्बरबहादुर गुरुङ परिवारको सुन्दर सपनाको खोजीमा कतार पुग्नुभयो । ६ वर्षसम्म उहाँले कतारमा रगत पसिना बगाउनुभयो । परदेशको कमाईले उहाँले फागुनमा सुन्दरबजार–४ पैह्रेस्थित ब्लक लगाएको चार कोठाको सानो चिटिक्क परेको घर पनि बनाउनुभयो । घरमा श्रीमती र दुई छोरा......

बाहुन कसरी भए दमाई ?

dholi
2 months ago

बाहुनक्षत्रीबाटै दमाई जातिको सृष्टि कसरी भयो तथा बाजा बजाउने काम दमाईजातिमा कसरी भाग लाग्यो भन्नेबारेको एउटा जनश्रुती यस प्रकारको छ । ‘पहिले गाउँघरमा उत्सवको बेलामा बाजा बजाउने मान्छे कोही थिएनन् । एक दिन एक जना गाउँलेको घरमा उत्सव मनाइने भयो । उसले त्यस बेला बाजा बजाएर रमाइलोसँग उत्सव मनाउने इच्छा......

गोदावरी धाममा ‘बाह्रराशी दर्शन मकरमेला’ हुने

godari-hanumaan-g
2 months ago

सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल गोदावरी धाममा माघ १ गतेदेखि १२ गतेसम्म बाह्रराशी दर्शन मकर मेला आयोजना हुने भएको छ । गोदावरी कुम्भमेला आयोजक समितिको शनिबार धाममा आयोजना गरेका सर्वपक्षीय बैठकले मेला आयोजना गर्ने निर्णय गरेको हो । मेलाको उद्घाटनका लागि प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय......

२५ औं अन्तराष्टिय अपाँग दिवस बैतडी र अछाममा पनि बिविध कार्यक्रम सहित मनाइयो

baitadi
2 months ago

सुदूर खबर, मँसिर १८ , हाँसिल गरौ दिगो विकासको १७ औं लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविष्य भन्ने मुल नारा सहित २५ औं अन्तराष्टिय अपाँग दिवस अछाममा पनि बिविध कार्यक्रम सहित मनाईएको छ । बिभिन्न निकायको सहयोग तथा अपांग उत्थान समूह अछामको आयोजनामा मंगलसेनमा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला......

सुदूर पश्चिमको दार्चुलाका ब्याँसी समुदाय सदरमुकाम झरे

darchula
2 months ago

सुदूर खबर, दार्चुला १८ मँसिर , दार्चुला जिल्लाको हिमाली क्षेत्र राप्ला र ब्याँस गाविसमा बसोबास गर्ने हिमाली आदिवासी ब्याँसी समुदायको दार्चुला सदरमुकाम पुगेका छन् । छ महिना दार्चुला सदरमुकाम र छ महिना ब्याँस गाविसमा बसाइँ सर्ने ब्याँसी समुदाय चिसो मौसम सुरु भएसँगै सदरमुकाम झरेका हुन् । न्यानो समयमा......

सुदूर पश्चिमको कञ्चनपुरको दक्षिणि क्षेत्रका आरक्ष पिडितहरु शिबिरमै बस्न बाध्य

sukmbasi
2 months ago

सुदूर खबर, मँसिर १८ ,  कञ्चनपुरको दक्षिणि क्षेत्रका आरक्ष पिडितहरुको सरकारले व्यवस्था गर्न नसक्दा अझै शिबिरमै बस्न बाध्य भएका छन । कञ्चनपुरको शुक्लाफाटा बन्यजन्तु आरक्षको क्षेत्र विस्तारका क्रममा बिस्थापित आरक्षपिडितहरुको १५, १६ बर्ष बितिसक्दा पनि उचित व्यवस्था नगरीदा अझै पनि शिबिरमै बस्न बाध्य......

अछाम शैक्षीक तथा धार्मीक महोत्सव २०७३ संचालन गरिने

achham
2 months ago

सुदूर खबर , १८ मँसिर ,  अछाम बहुमखि क्याम्पसको शैक्षीक एवम भौतीक विकास तथा सामाजिक एकताको मुल उद्देश्य सहित मंगलसेनमा अछाम शैक्षीक तथा धार्मीक महोत्सव २०७३ संचालन गरिने भएको छ । अछाम बहुमखी क्याम्पसमा भएको सर्वपक्षीय भेलाले आगामि माघ २१ गते देखी २८ गतेसम्म महोत्सव संचालन गर्ने गरी निर्णय गरेको हो ।......

स्कुल जान थाले भूकम्पलाई जित्ने बालक – जो पुरिएको २२ घण्टा पछि झिकिएका थिए [भिडियो सहित]

baby
2 months ago

स्कुल जान थाले भूकम्पलाई जित्ने बालक - जो पुरिएको २२ घण्टा पछि झिकिएका थिए [भिडियो......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np