ताजा खबर

समाज

अन्तर्रजातिय बिहे गरेकी बिनु मगर बेपत्ता

lady
2 months ago

पाल्पा, ९ मंशिर – पुर्वी पाल्पाको तॉहु ७ फुरुङ्गदीका २७ बर्षिय दिपेन्द्र बस्याल संग झण्डै चार बर्ष पहिले अन्तर्रजातिय बिहे गरेकी हेक्लाङ्ग ६ पाल्पाकी २४ बर्षिया बिनु थापा मगर झण्डै ढेड महिना देखि बेपतmा भएको भन्दै माईती पक्षले खोजविनका लागी अपिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित......

सात वर्षीया छोरीको हत्या अभियोगमा थुनामा रहेकी महिलाले बन्दीगृहमै छोरी जन्माइन् ,

xori
2 months ago

लिबाङ (रोल्पा), ९ मङ्सिर । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन् । खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज २५......

सुन्दर सुदूर पश्चिममा चेतना जगाउदै ‘धामीबुढा’

dhami
2 months ago

पाटन नगरपािलका–१२ का बलदेव केसी पेशाले शिक्षक भएपनि जिल्लामा हुने हरेक सार्वजनिक समारोहका मञ्चीय धामीका रुपमा सबैले मन पराएका छन । खुला दिसामुक्त गाविस घोषणा कार्यक्रम होस वा पुर्ण खोप अथवा पुर्ण साक्षरता जिल्लामा हुने जुनसुकै सार्वजनिक समारोहमा धामी झाँक्री बनेर चेतना जगाउने गरेका छन । उनले......

भारतमा रोजगार गर्ने मजदुरको मानव अधिकारको अवस्था नाजुक

vari
2 months ago

मंसिर ८ कञ्चनपुर । भारतमा रोजगारी गर्ने नेपाली मजदुरहरुको मानव अधिकारको अवस्था नाजुक भएको एक कार्यक्र्मका सहभागिहरुले बताएका छन् । महेन्द्रनगरमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रिय कार्यालय धनगढीले आप्रवासी कामदारको मानव अधिकारको सवाल विषयक गरेको छलफलका सहभागिहरुले यस्तो बताएका......

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

balika
2 months ago

गुल्मी, ७ मङ्सिर । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए । कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी......

२२ वर्षदेखि परिवारबाटै यातना, न्याय माग्दै सदरमुकाममा ७१ वर्षीया वृद्धा

woman
2 months ago

दोलखा, मंसिर ७ - आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन्। दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तीर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन् । ‘२२......

दिदीसँग बाख्रा चराउन जंगल गएकी पाँच वर्षीया बालिका बलात्कृत

babay
2 months ago

मंसिर ७, जाजरकोटको पजारुमा दिदीसँग बाख्रा चराउन जंगल गएकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई दिदीसँग गोठालो गएका बेला स्थानीय दाइ नाता पर्ने पजारु–५ का १३ वर्षीय प्रकाश अधिकारीले बलात्कार गरेका हुन्। समाजबाट तिरष्कृत हुने र उल्टै अपहेलित हुने डरले बालिका बलात्कृत भएको दुई महिना पुग्न......

सडकमा पुगेकी आमाको छोराहरुलाई धरधरी रुवाउने पत्र

aama
2 months ago

आर्यघाटमा चीताको आगो तापेर बाँचे: तर तिमीहरु लिन आएनौ… -सरगम भट्टराई मेरो मुटुका टुक्राहरु, त्यो ब्यस्त सडकको छेउबाट तिमीहरुलाई बर्षौँ सम्म निरन्तर पुकारिरहेकी थिएँ, शायद पुकार्दा पुकार्दै अन्तिम शास फेर्छु होला जस्तो लाग्थ्यो। तर बाँच्नै लेखेपछि बाँचिदो रहेछ। बाँचे पनि अहिले जीवनमा आफ्नै आँखा......

सरकारी कार्यालयमा पनि यस्तो कडीकडाउ ? हाजिरी सार्वजनिक गर्न थालेपछि प्रमुखहरु कार्यालयमा बस्न थाले

kk
2 months ago

फलेवास (पर्वत), ६ मङ्सिर । जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् । कार्यालयले कात्तिक महिनाको हाजिरी विवरण सार्वजनिक गर्दा प्रमुखहरुले कार्यालयमा बस्ने क्रममा सुधार आएको......

नेपालकै एक प्रसिद्ध एव् प्रयटकिय धार्मिकस्थल बडिमालिका !

badimalika
2 months ago

 सुन्दर सुदूरपश्चिममा, नेपालकै एक प्रसिद्ध धार्मिकस्थल बडिमालिका, बाजुराको दर्शन निम्ति जानु भएका सुरेश चौधरीले खिचेका सात तस्बिर 'बडिमालिका दर्शन यात्रा जुन प्रयटकिय गन्तब्यको दृष्ट्रीले प्रख्यात अनि मनोरमणिय छ ।  (Journey to Badimalika: Photo Feature) बाजुराको एक दृश्य बडिमालिका तर्फ हिंड्दै......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np