ताजा खबर

अर्थ व्यापार

चीनमा छापिएका हजारका नेपाली नोट आउँदै

rsss 1k
9 hours ago

काठमाडौं,माघ ५। नेपाली आधुनिक मुद्राको इतिहासमा पहिलोपटक चीनमा छापिएका नोटहरु चाँडै नै नेपाल आइपुग्ने भएका छन्। चीनमा छापिएका हजार दरका नोटहरु छापिसकिएको र तीनवटा कन्साइनमेन्टमा आउने त्यसमध्ये पहिलो र दोस्रो काठमाडौंका लागि चीनबाट हिडिसकेका र एकमहिनाभित्र काठमाडौं आइपुग्ने राष्ट्र बैंकका......

अदुवा बिक्री नहुँदा पाँचथरका किसान मारमा

aduwa
11 hours ago

पाँचथर, ५ माघ । उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय हो । गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु......

हिमालयले अझै पाएन भारत उड्ने अनुमति

himalaya
15 hours ago

माघ ५, २०७३- हिमालय एयरलाइन्सको दोस्रो जेट विमान (एयरबस) यसै महिनाभित्र आउने पक्कापक्की भइसक्दा पनि भारतले दिल्लीका लागि व्यावसायिक उडानको अनुमति दिएको छैन । भारतले ‘डिप्लोम्याटिक क्लियरेन्स’ लाई कारण देखाउँदै एयरलाइन्सलाई उक्त अनुमति नदिएको हो । गत फागुनमा पहिलो एयरबस ए–३२० ल्याएको हिमालयले यसै......

सुनको भाउ अझै बढ्ने

gold
17 hours ago

काठमाडौं, माघ ५ । पुस महिना लागेदेखि बढेको सुनको भाउ अझै महंगिने सुनचाँदी व्यवसायीले बताएका छन् । सुनको भाउ बढेर बुधबार तोलामा ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुनको भाउ हो । बुधबार ९९ दशमलव ५० प्रतिशत शुद्धता भएको सुन पनि तोलामा २ सय रुपैयाँले नै......

बैशाख एक गतेबाट राति आठ बजेपछि चुरोट र मदिरा बिक्रीमा प्रतिबन्ध

madira
1 day ago

माघ ५, २०७३ राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको छ । त्यस्तै १८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने नियम ल्याउने तयारी अर्थ मन्त्रालयले थालेको छ । यस्तो नियम आगामी बैशाख १ गतेबाट लागु हुने भएको छ ।   उपप्रधान तथा......

उच्च गुणस्तरको सुनको मूल्य बढ्यो, यस्तो छ आजको कारोबार मूल्य

gold
2 days ago

साताको तेस्रो दिन मंगलबार ९९ दशमलव ९९ प्रतिशतको मूल्य बढेको छ भने ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य स्थिर छ । सोमबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भई रहेको छ । ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य स्थिर रहदै......

आजको विनिमय दर

note
2 days ago

काठमाडौं, माघ ४ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा तोकेको......

करोडौं मूल्यको शिलाजित उत्खनन हुन सकेन

Shilajit-1_(1)
2 days ago

म्याग्दी, माघ ४ । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी......

विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा

world
2 days ago

लन्डन । डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ । विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको सम्पत्ति अमेरिकाका छ,......

विदेशी मुद्राको मूल्य कमजोर

note
3 days ago

काठमाडौं, माघ ३ ।  नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९९ पैसा र विक्रिदर २९ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ०३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९......

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np