ताजा खबर

खर्चको अभाबमा बर्दियाका गणेश चौधरी अस्पतालमा छटपटाउदै !

प्रकाशित मिति: January 3, 2017

loading...


काठमाण्डौ – अतिनै गरीब तथा दयनीय परिवारका बर्दिया जिल्ला ढाेढरी गाबिस – १ को २१ बर्षका गणेश चौधरी करोड़मा २/४ हुने HLH (Hemophagocytic lymphohistocytosis)भनिने रोग लागेर काठमाडौं बानेश्वर स्थित सिभिल अस्पतालको क्याबिन नम्बर ३०९ मा सिकिस्त अबस्थामा रहेका छन l अहिले उनी उपचार खर्चको अभाबमा अस्पतालको शैयामा कसैको सहयोगको आशा गर्दै बसी रहेका छन l उनका सुकुम्बासी बाबुले सरकार बाट प्राप्त २ कठ्ठा जमिन समेत बेचेर छोराको उपचारमा लागि रहेका छन्। अन्य कुनै पनि आयस्रोत छैन त्यसर्थ उपचारका लागि आर्थिक समस्या परिरहेको हुँदा तपाई जो- कोहिले पनि ती गरीब किसानका छोराको उपचारका लागि सहयोग गरि,मानवताको पहिचान र भावनाको कदर गरिदिन सक्नु हुनेछ l

समाजसेवी सरस्वती शाह भन्छिन मानब सेवा नै सर्बोक्रिस्ट धर्म हो त्यसैले हामी सबै मिलेर उनलाई सहयोग र साथ दिदै उपचार खर्च जुटाउन हाम्रो कर्तब्य पनि हुन आउछ l उनै समाजसेवी सरस्वती शाह र मालती शाह लगायतका समाजसेवी मनहरु अहिले बर्दियाका गणेश चौधरीको लागि उपचार खर्च जुटाउन लागि परेका छन, यस पुण्य काममा तपाई हामीले पनि साथ दिने होकि ? समाजसेवी मालती शाह अहिले गणेश चौधरीको लागि सहयोग जुटाउन खुलेरनै लागेकी छीन उनको यो अभियानलाइ हामीले नि साथ दिने होकि ? यदि कोही सहयोगी मन समाजसेवी हरुले सहयोग गर्न चाहनु हुन्छ भने बैंक खाता न यस प्रकार छ l Name : Ganesh Chaudhari, Rastriya banijya bank Ltd. Singhdarbar branch office account no. 113005002110

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np