ताजा खबर

एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक

प्रकाशित मिति: January 10, 2017

loading...


काठमाडौं, पुस २६ । इंग्ल्याण्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।

facup
सोमबार राती निकालिएको ड्र अनुसार शिर्ष क्लव चेल्सीले ब्रेन्टफोर्डसँग खेल्नेछ । यसैगरी साविक विजेता म्यान्चेस्टर युनाईटेडले विगान एथ्लेटिकको सामना गर्नेछ ।

प्रिमियर क्लवहरु हल सिटी र मिडिल्सब्रो भिड्नेछन् । म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेस वा बोल्टनमध्ये एक टोलीसँग खेल्दा आर्सनलले साउथह्याम्पटन र नर्वीच सिटीविचको विजेतासँग खेल्नेछ ।

यसैगरी मिलवाल र वाट्फोर्ड, डर्बी काउण्टी र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वाईकोम्बी भिड्नेछन् । -ईमेज खबरबाट

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np