ताजा खबर

अन्तिम कप्तानीमा धोनीले बनाए नयाँ रेकर्ड

प्रकाशित मिति: January 11, 2017

loading...


भारतका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीको अन्तिम खेलमा इंल्याण्डबिरूद्ध रनको नयाँ रेकर्ड बनाएका छन्। इंग्ल्याड ११ विरूद्धको अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले कप्तान धोनीको अभिजित ६८ रनको सहयोगमा ३०४ रन बनायो। अन्तिम ओभरमा धोनीले २३ रन बनाएका थिए। २ छक्का र २ चौका प्रहार गरेका धोनीले ६ बलमा २३रन हिर्काएका हुन्।

जुन अहिलेसम्म भारतीय कप्तानले अन्तिम ओभरमा प्रहार गरेको सर्वाधिक रन हो। ३०४ रनको विजयी लक्ष्य पछ्याएको इंल्याण्डले खेल सकिन ७ बल बाँकी छँदै ३०७ रन बनाएर खेल जितेको थियो। तीन विकेटले हारे पनि मन भने कप्तान धोनीले जितेका थिए। ब्रेबोर्न स्टेडियममा भएको खेलमा धोनीले प्रहार गरेको रनको रेकर्ड अहिलेसम्म कुनै पनि कप्तानले बनाएका थिएनन्। यस्तै धोनीले वान डे खेलमा कुनै पनि एक ओभरमा प्रहार गरेको सर्वाधिक रन पनि यही हो। यसअघि अष्ट्रेलियाविरूद्ध एकै ओभरमा २१ रनब नाएका थिए

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np