ताजा खबर

पुरुषलाई माया जालमा फसाउन के सम्म गर्दैनन् सुन्दरी युवतीहरु, थाहा पाउनुहोस् नयाँ रहस्य

प्रकाशित मिति: January 11, 2017

loading...


एजेन्सी । मानिसको जीनवमा मिलन बिछोड भन्ने कुरा सामान्य हो । तर बिछोडमा पुरुषहरु भन्दा महिला बढी छटपटीने गर्छन् । प्रेममा धोका खाएपछि महिलाहरू सबैभन्दा बढी के गर्छन् त भनी हालै गरिएको एक अनुसन्धानका क्रममा सम्बन्ध टुटेपछि महिलाहरूले आफ्नो सबैभन्दा बढी आफ्नो तौल घटाउने गरेको पाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार प्रेम सम्बन्ध टुटेपछी प्राय महिलाहरू एक महिनामा २ देखी साढे २ किलो तौल घटाउँछन् ।

१ हजार जनासँग गरिएको प्रश्नमा ४६ प्रतिशत सहभागीले सम्बन्ध टुटेपछिको दुःखमा खाना कम खाने गर्छन्, जसले शरिरको तौल घटाउन रातदिन लागीपररिुहेको पाइएको छ ।

बिछोडपछि महिलाहरु ह्वात्तै मोटाउने भएकाले उनीहरुले पुन अर्को पुरुषसँगको सम्बन्धमा बस्नका लागी आफु आर्कषक देखिन यस्ता उपायहरु खोजीरहने गरेको रहस्य उक्त अध्ययनले देखाएको छ । ईअलनेपाल

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np