तपाईका यस्ता गल्तिले टाउको दुख्ने समस्या हुन्छ : कारण सहित जानकारी लिनुहोस …

डा. आलोकचन्द्र ठाकुर, कृष्णप्रसाद अस्पताल, बनेपा विश्व स्वास्थ्य संगठनका अनुसार प्रायः मानिसले आफ्नो जीवनमा एक या एकभन्दा बढीपटक टाउको दुखाइको समस्या भोगेका हुन्छन् । टाउको दुख्नुका कारण सामान्यदेखि प्राणघातकसम्म हुन सक्छन् । चिकित्सकहरूले जुनसुकै उमेर समूहका व्यक्तिलाई टाउको दुख्दा सामान्य रूपमा एकपटक आँखा जचाउन सल्लाह दिने गरिन्छ । प्रायः टाउको दुख्नुको

पुरा पढ्नुहोस्

धनकी देबी लक्ष्मीलाई फकाउन अपनाउनुहोस यस्ता काईदाका टिप्स !

लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ ।घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा

पुरा पढ्नुहोस्

कति ? कसरी ? पानी पिउने त ? तरिका सहित जानकारी लिनुहोस सबैको जानकारीको लागि सेयर गरौ ..

स्वस्थ शरीरका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । तर, पानीको मात्रा कति चाहिन्छ भन्नेबारे भने धेरै मानिस अनभिज्ञ छन् । शरीरमा जहिले पनि पानीको मात्रा सन्तुलित राख्नुपर्ने हुन्छ । शरीरमा आवश्यक पानीको मात्राबारे आदर्श प्रधानले बताएका छन् : आदर्श प्रधान मनोविज्ञ कति पिउने पानी ? दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन

पुरा पढ्नुहोस्

चर्चित हाँस्य कलाकार दिपक राज गिरीले छोरीको बिहेकै दिन यस्तो भावुक स्टाटस लेखेपछी सबै …

चर्चित हाँस्य कलाकार दिपक राज गिरिकि छोरी मौषमी गिरी र शुशील पण्डित आजदेखि बैवाहिक सम्बन्धमा बाधिएका छन् । नुवाकोटको बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितका छोरासँग केहि वर्षदेखि प्रेम सम्बन्धमा रहदै आएकी मौषमीको माघ २४ गते इन्गेजमेन्ट भएको थियो, भने आज भब्य रुपमा विवाह भएको छ । जन्म दिएर, ताते ताते गर्दै

पुरा पढ्नुहोस्

यो तरिका बाट तेल प्रयोग गर्नु पनि स्वास्थ्यका लागि हानिकारक तेल कसरि प्रयोग गर्ने त :सबैको जानकारीको लागि सेयर गरौ

खाने तेल स्वस्थकर खानुपर्छ भन्ने अधिकांशलाई ज्ञान छ । बजारबाट राम्रै तेल खरिद गरेर भान्सामा ल्याइन्छ । तर, भान्सामा सही तरिकाले नराख्दा या प्रयोग गलत हुँदा अस्वस्थकर तेल खाएको भने धेरैलाई पत्तो नहुन सक्छ । बजारबाट ल्याएको स्वस्थ तेल सेवन गर्दासम्म यसरी अस्वस्थकर बन्न सक्छ : मदन चापागाईं, खाद्य प्राविधिक ० खुला

पुरा पढ्नुहोस्

डा. करुणा कुवँरको सुझाव श्रीमाम श्रीमति बिचमा यौनचाहान फरक फरक हुदा यसो गर्नुहोस

जिज्ञासाः म ३३ बर्षको भएँ । मेरा श्रीमान ३५ को हुनुहुन्छ । हाम्रो विवाह भएको ९ वर्ष भइसक्यो । शुरु शुरुमा म यौनमा अनुदार थिएँ । श्रीमानको प्रथम आग्रहमा मलाई शारीरिक सम्बन्ध राख्न मन मान्दैनथ्यो । पटक पटकको आग्रह र प्रलोभनपछि मात्र म उहाँका लागि यौनकर्ममा सरिक हुन्थेँ । कहिलेकाहीँ

पुरा पढ्नुहोस्

कतै तपाईको फेसबुक एकाउन्टमा यी सामाग्री त छैनन ? फेसबुकका मालिक मार्क जुकरबर्गले यी जानकारी हटाउन अपिल गरेका छन् सबैको जानकारको लागि सेयर गरौ …

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस्

पुरा पढ्नुहोस्

बैदेशिक रोजगारीको लागि खाडीराष्ट्र जादै हो भने यी ६२ कम्पनीमा नजानुहोला हैन भने जीवन र मरणको दोसाद भोग्नु पर्ने छ, कम्पनीको नामावली सहित …

काठमाडौँ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार बिभागले युएई, कतार, साउदी र मलेसियाको ६२ कम्पनीमा नेपालीलाई रोजगारीमा जान तथा श्रम स्वीकृति दिन रोक लगाएको छ । बिभागले सबैभन्दा बढी मलेसियाका कम्पनीहरुमा जान रोक लगाएको छ । मलेसियाका मात्र ५२ कम्पनी बिभागको ब्ल्याक लिस्टमा परेको छ । मलेसिया पछी

पुरा पढ्नुहोस्

यौन सम्बन्धका बारेमा युगल जोडिले जान्ने पर्ने कुरा : सबैको जानकारीको लागि सेयर गरौ ..

दाम्पत्य जीवनमा यौनले मनोरञ्जनको स्थान मात्र लिएको हुँदैन । यसले वंश निरन्तरतालाई मात्र धानेको पनि हुँदैन । यौनले दाम्पत्य जीवनलाई सुखमय र सुमधुर बनाइरहेको हुन्छ । सफल दाम्पत्यमा सक्रिय यौनको भूमिका अहम् हुन्छ । यौन सम्बन्धले दम्पत्तिलाई थप निकट राख्छ । अक्सर दम्पत्तिबीचको खटपट यौन सम्बन्धबाटै उब्जने गर्छ । जब यौनमा सुखभोग

पुरा पढ्नुहोस्

ईतिहासको पाना पल्टाउदै जादा प्रथमप्रधानमन्त्री भिमसेन थापाले नेपालको लागि के गरे ? कस्तो थियो उनको जीवनशैली ? जानकारी लिनुहोस …

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन

पुरा पढ्नुहोस्