मेनु

सुदुरखबर डटकम अनलाईन न्युज पोर्टल हो |यो नेपाल सरकार को मान्यता प्राप्त कम्पनि सुदुर खबर अनलाईन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित छ | यस बाट ताजा ताजा खबर हरु का साथै मनोरन्जनात्मक र जानकारी मुलक सामग्री हरु प्रकाशित गर्ने गरिन्छ | इन्टरनेट अहिले विश्व को सबै भन्दा सहज संचारमाध्यम को रुपमा स्थापित भएको छ | सूचना को हक सबैलाई हुन्छ | अहिलेको वर्तमान अवस्था लै मध्यनजर गर्दै हामीले यस अनलाईन वेबसाइट लाई प्राथमिकता दिएका छौ | यसमा प्रकाशित हुने सामाग्री हरु व्यवसायिक मुलक , जानकारीमुलक र जनहित को लागि हुनेछन | हाम्रो समाचार स्रोत हरु हाम्रा पत्रकारहरु द्वारा संकलित समाचार, पत्रपत्रिका , रेडियो तथा टेलिभिजन हरु हुन् |

कपि राइट तथा पाइरेसी :

हामी सम्बन्धित लेख रचना तथा कला सामग्री को सर्जक र स्रोत लाई सम्मान गर्छौ | हाम्रो वेबसाइट बाट सर्वाधिकार सुरक्षित गरिएका ट्रेडमार्क , पेटर्न् , प्रिमियम कन्टेन्ट(पैन्टिंग , भिडियो , अडियो , म्युजिक , साहित्यिक सामग्री , आदि ) बिना अनुमति र साभार स्रोत(क्रेडिट ) नखुलाई प्रकाशित गरिने छैन |

Creative Commons र सार्वजनिक कन्टेन्ट मा आधारित सामग्री बाहेक अन्य सबै लेख रचना तथा समाचार सामग्री हरु अन्य कुनै वेबसाइट मा प्रकाशित नगरिदिनुहुन अनुरोध गर्दछौ | यदि गर्नै परेमा क्रेडिट दिई स्रोत खुलाई अथवा अनुमति प्राप्त गरेर मात्र गर्नुहोला |

सम्पर्क :

हामीलाई कुनै सल्लाह सुझाव दिन चाहेमा , कुनै कुरा जान्न चाहेमा वा हाम्रो वेबसाइट मा प्रकाशित सामग्री को बारेमा रिपोर्ट गर्नु परेमा हामीलाई सिधा सम्पर्क गर्नुहोला |

सुदुर खबर अनलाईन मिडिया प्राइभेट लिमिटेड

महाराजगंज , काठमाडौँ

फोन : +977-980-0620133 (व्यवसायिक प्रयोजन , कानुनी मामला वा अन्य कुनै अति आवश्यक कार्य को लागि मात्र )

इमेल : [email protected] (जुन सुकै कुरा हरुको लागि पनि )