Home > About

About

“सुदूर खबर” अनलाईन न्युज पोर्टल हो । यो नेपाल सरकार को मान्यता प्राप्त कम्पनि सुदूर खबर अनलाईन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित छ । यस बाट सुदूर पश्चिम एव देश बिदेशका ताजा ताजा खबर हरु का साथै मनोरन्जनात्मक र जानकारी मुलक सामग्री हरु प्रकाशित गर्ने गरिन्छ । इन्टरनेट अहिले विश्व को सबै भन्दा सहज संचारमाध्यम को रुपमा स्थापित भएको छ । सूचना को हक सबैलाई हुन्छ । अहिलेको वर्तमान अवस्था लै मध्यनजर गर्दै हामीले यस अनलाईन वेबसाइट लाई प्राथमिकता दिएका छौ । यसमा प्रकाशित हुने सामाग्री हरु व्यवसायिक मुलक , जानकारीमुलक र जनहित को लागि हुनेछन । हाम्रो समाचार स्रोत हरु हाम्रा पत्रकारहरु द्वारा संकलित समाचार, पत्रपत्रिका , रेडियो तथा टेलिभिजन हरु हुन् ।

कपि राइट तथा पाइरेसी :
हामी सम्बन्धित लेख रचना तथा कला सामग्री को सर्जक र स्रोत लाई सम्मान गर्छौ | हाम्रो वेबसाइट बाट सर्वाधिकार सुरक्षित गरिएका ट्रेडमार्क , पेटर्न् , प्रिमियम कन्टेन्ट(पैन्टिंग , भिडियो , अडियो , म्युजिक , साहित्यिक सामग्री , आदि ) बिना अनुमति र साभार स्रोत(क्रेडिट ) नखुलाई प्रकाशित गरिने छैन |
Creative Commons र सार्वजनिक कन्टेन्ट मा आधारित सामग्री बाहेक अन्य सबै लेख रचना तथा समाचार सामग्री हरु अन्य कुनै वेबसाइट मा प्रकाशित नगरिदिनुहुन अनुरोध गर्दछौ | यदि गर्नै परेमा क्रेडिट दिई स्रोत खुलाई अथवा अनुमति प्राप्त गरेर मात्र गर्नुहोला |

सम्पर्क :
हामीलाई कुनै सल्लाह सुझाव दिन चाहेमा , कुनै कुरा जान्न चाहेमा वा हाम्रो वेबसाइट मा प्रकाशित सामग्री को बारेमा रिपोर्ट गर्नु परेमा हामीलाई सिधा सम्पर्क गर्नुहोला
सुदूर खबर अनलाईन मिडिया प्राइभेट लिमिटेड
अत्तरिया, कैलाली
फोन : +977-980-0620133 (व्यवसायिक प्रयोजन , कानुनी मामला वा अन्य कुनै अति आवश्यक कार्य को लागि मात्र )
इमेल : [email protected] (जुन सुकै कुरा हरुको लागि पनि )