Home > Ganesh Thagunna

स्याउ त खानु भएकाे हाेला, तर त्यही स्याउका अाश्चर्यजनक फाइदा थाहा नहुन सक्छ

तपाईं नियमित स्याउ खानुहुन्छ रु खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस् । किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ । अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं विरामी भएर

पुरा पढ्नुहोस्

दही खानुस अनि अाश्चर्यजनक २० फाइदा पाउनुहाेस्

अपच हट्छ दहीमा भुटेको जिरा पिसेर त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ । टाउको दुखाइ हटाउँछ बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ । वजन घटाउँछ पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच

पुरा पढ्नुहोस्

पनिर खानुका फाईदै फाईदा

दूधमा हुने प्रोटिन, क्याल्सियम, भिटामिन बी–२, बी–१२, ए, बि, डि सबै पनिरमा पाइन्छ । यसका साथै पनिर दाँतका लागि पनि लाभकारी हुने तथ्य पत्ता लागेको छ । पनिरमा पाइने खनिज, नुन, क्याल्सियम तथा फस्फोरस दाँतको इनामेलको रक्षा गर्छ । पनिरले हड्डीलाई मजबूत बनाउछ । पनिर एक यस्तो खाद्यपदार्थ हो, जसलाई विभिन्न

पुरा पढ्नुहोस्

नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, यी रोगका लागि घरेलु औषधिको काम पनि गर्छ

प्याज तरकारी र सलाद मात्रै हो सोच्ने धेरैको बानी हुन्छ । कतिले यसको बास्ना पछिसम्म रहने र श्वास गन्हाउने भनेर प्याज खान मान्दैनन् । तर, प्याजको उपयोगीता औषधि भन्दा कम छैन । नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ ।   १. गर्मिमा लू लाग्नु

पुरा पढ्नुहोस्

मकालु गाउँपालिका अध्यक्षको मृत्युले संविधानको कमजोरी पुस्ट्यायाे

काठमाडौं– आइतबार संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएपछि नयाँ संवैधानिक कमजोरी फेरि एकपटक सतहमा आएको छ। संविधानमा रहेको त्रुटिका कारण सो गाउँपालिकाले नयाँ अध्यक्ष पाउन सरोकालवालाहरुले पहिल्याउने विकल्पको व्यवस्थालाई कुर्नुपर्ने भएको छ। संविधानमा धारा २१५ मा भएको कमजोरीले यस्तो अवस्था आएको हो। सर्वप्रथम धारा २१५ को उपधाराहरु ६, ७, ८ र

पुरा पढ्नुहोस्

प्रहरीको जागिर छाडेर कोठी सञ्चालन, २ महिलासहित ३ जना पक्राउ

काठमाडौं- प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेका छन्। कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई शुक्रबार पक्राउ गरेको हो। दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए।

पुरा पढ्नुहोस्

यी पापी, जसले बल्खुको भुवनेश्वरी मन्दिरमा लगेर महिलाको हत्या गरे

काठमाडौैं– बल्खुस्थित मन्दिरमा लगेर एक महिलाको हत्या गरिएको छ। नुवाकोट घर भएकी अप्सरा तामाङको आइतबार दिउँसो हत्या भएको हो। बल्खुको भुवनेश्वरी मन्दिर परिसरमा उनको ढुङ्गाले हानेर हत्या भएको हो। करिब ४० वर्षीया तामाङ ज्यामी काम गर्दै आएको खुलेको छ। उनी श्रीमान्‌सँग छुट्टिएर बस्दै आएकी थिइन्। टाउकोमा ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा उनको शव

पुरा पढ्नुहोस्

संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न पौडेलकाे देउवासँग माग

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बोलुवाटार बोलाएका थिए । बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश

पुरा पढ्नुहोस्

बैतडीमा बुधबारबाट मेयरकप क्रिकेट प्रतियोगिता सुरु हुने(खेल तालिकासहित)

विनोद सिंह विष्ट/सुदूरखबर । बैतडी, १ माघ । शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा माघ ३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने नगर क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो । दशरथचन्द

पुरा पढ्नुहोस्

मिठो सपना बोकेर गएका नेपाली युवाको विदेशमा बिजोग

-सन्तोष गौतम(रासस): म्याग्दी, माघ १ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको

पुरा पढ्नुहोस्