Home > अार्थिक

फेरी सुनको मुल्यमा स्थिरता ! जानकारी लिनुहोस आजको मूल्य बिवरण

काठमाडौं, माघ ५ / नेपाली बजारमा आज साताको अन्तिम दिन (शुक्रबार) पहेलो धातु अर्थात सुनको मूल्यमा कुनै थपघट भएको छैन् । सुन आज पनि प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै

पुरा पढ्नुहोस्

प्रदेश न. ७ को अर्को दुर्भाग्य ! पश्चिम सेती बाट हात झिक्दै थ्री गर्जेज ! यस्तो छ भित्री रहस्य …

५ माघ, काठमाडौं । सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ सरकारी कम्पनी थ्री गर्जेज नेपालको बिजुली खरिद दर चित्तबुझ्दो नभएको बताउँदै लगानी नै नगरी फर्किने मनस्थितिमा देखिएको छ । लगानी बोर्डलाईर् गत डिसेम्बरमा पत्र लेख्दै नेपाल विद्युत प्राधिकरणले तय गरेको विद्युत खरिद दरमा आफूले

पुरा पढ्नुहोस्

फेरी ह्वात्तै घट्यो सुनको मूल्य जानकारी लिनुहोस आजको बजार मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य, कति छ त घटेको मूल्य ? काठमाडौं- आज बिहीबार सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५६ हजार ८ सय रुपैंयामा कारेबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७५५ रुपैंयामा कारोबार भइरहेको

पुरा पढ्नुहोस्

फेरी बढ्यो नेपाली बजारमा पेट्रोल र डिजेलको मुल्य ! कति पुग्यो त ?

काठमाडौं, ३ माघ- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ मूल्य वृद्धि गरेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर १०३ र डिजेल ७१ रुपैयाँ पुगेको छ । भारतले नयाँ मूल्यसूची पठाएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ

पुरा पढ्नुहोस्

ईन्डियाको दिल्लीमा मूल्य आकाशिय सँगै नेपालमा पेट्रोलियम पदार्थको तस्करीमा शंका !

३ माघ, काठमाडौं । भारतीय बजारमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम (आईओसी) ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा (भारतीय रुपैयाँ) पुगेको छ । त्यस्तै, डिजेलको यस्तो मूल्य ६२ रुपैयाँ ६ पैसा

पुरा पढ्नुहोस्

सुनकाे भाउ बढ्याे , हेर्नुस अाजकाे मुल्य

माघ ०२, काठमाण्डौ । नेपाली बजारमा आज पहेलो धातु अर्थात सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ५७ हजार रुपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाका

पुरा पढ्नुहोस्

थोरै लगानि कम श्रममै बर्षमा एक करोड भन्दा बढि आम्दानी गर्दै एक किसान …

थोरै लगानी र कम श्रममै राम्रो आम्दानी हुने भएपछि रुकुमका कृषक केरा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लाका कृषकहरूले केरा खेतीबाटै वर्षमा १ करोडभन्दा बढी आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषकले केरा खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका कारण जिल्लामा बर्सेनि केराको उत्पादन र आम्दानी बढ्दै गइरहेको

पुरा पढ्नुहोस्

सफल आधुनिक प्रबिधिबाट उत्पादनमा दोब्बर वृद्धि ..

त्ननगर । रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताउनुहुन्छ

पुरा पढ्नुहोस्

नेपालका टप टेन धनि व्याक्ति , यि नै हुन, कस्को कति सम्पति थाहा पाउनुहोस (सुचि सहित )

काठमाडौं – नेपाली मात्र हैन विश्वको हरेक समाजमा कुनै पनि व्यक्तिको सामाजिक हैसियत र उचार्इ मापनको कारक तत्वका रूपमा धनले आफ्नो छुट्टै पहिचान बनाएको छ । कोही धनढ्य परिवारमा नै जन्मेर धनी बनेका छन् त कोहि आफ्नो मेहनतका कारण धनी भएका छन् । जसरी विल गेट्स, वारेन वफेट, जेफ वेजोस जस्ता व्यक्तिहरूले

पुरा पढ्नुहोस्

अलैँची किसान उत्साहित , अलैँचीको मुल्य दोब्बर हिसाबले बढ्यो ….

लमजुङ, पुस ३० –लगातार ओरालो लागेको अलैँचीको मूल्य दोब्बरले बढेको छ । उत्पादित अलैँचीको मूल्यमा भारी गिरावट आउँदा निराश बनेका लमजुङका किसान मूल्य बढेपछि उत्साहित भएका छन् । गएको वर्ष मात्रै लमजुङका किसानहरुले गुणस्तरीय (जम्बो जेठ) अलैँची प्रतिकेजी १३ सय देखि १४ सय रुपैयाँसम्म बेचेका थिए । मध्यम खालको अलैँची प्रतिकेजी

पुरा पढ्नुहोस्