Home > खेलकुद

विवादास्पद खेलमा नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कपको चौथो चरणमा पुग्यो

काठमाडौं, माघ ४ । विवादास्पद खेलमा नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो । यसपछि

पुरा पढ्नुहोस्

बैतडी : मेयरकप क्रिकेटमा आज दुई खेल हुँदै

विनोद सिंह विष्ट/बैतडी, माघ ४ । बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आज दुईवटा खेल हुने भएका छन् । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहान ९ बजे हुने पहिलो खेल वडा नम्वर ८ र वडा नम्वर ११ भिड्नेछन् भने मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा

पुरा पढ्नुहोस्

भोलीदेखि कैलालीको अत्तरियामा प्रदेश स्तरिय फुटबल प्रतियोगिता

हेमराज भट्ट/कैलाली–अत्तरिया माघ ३ – कैलालीको अत्तरियामा भोलीदेखि आयोजना हुने ७ नं प्रदेश स्तरिय लक्ष्मी कथ्था DLMC कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । दुर्गालक्ष्मी बहुमुखि क्याम्पसको आयोजनामा हुने प्रतियोगिताको भोली दिउँसो १ बजे उद्घाटन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कैलाली क्षेत्र नं ४ का प्रदेश सासंद कृष्णराज

पुरा पढ्नुहोस्

बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु, उद्धघाटन खेलमा नागार्जुन विजयी

विनोद सिंह विष्ट/बैतडी माघ ३ । शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ सुरु भएको छ । प्रतियोगिताका उद्दघाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा र उपप्रमुख मिना चन्दको उपस्थितीमा एक औपचारिक कार्यक्रमकाबिच गरिएको हो । प्रतियोगिताको उद्दघाटन खेलमा दशरथचन्द नगरपालिकाको वडानम्वर २ देहिमाण्डांैंलाई ८० रनले स्तब्ध

पुरा पढ्नुहोस्

रुँदै भने मेस्सिले जीवनभर नबिर्सने घाउ लाग्यो …

काठमाडौं । अर्जेन्टाई स्टार स्ट्राइकर लियोनेल मेस्सीले विश्वकपको फाइनल खेलमा आफु र आफ्नो टीमलाई जर्मनीले हराएको घटना ‘जीवनभर नविर्सने घाउ’ भएको बताएका छन् । फिफासँगको एक अन्तरवार्तामा उनले आफुले फाइनल खेलमा केही गोलको अवसर पाए पनि गोल गर्न चुकेको भन्दै आत्म आलोचना समेत गरेका छन् । अन्तरवार्ताका क्रममा उनले फाइनल

पुरा पढ्नुहोस्

रियल म्याड्रिड छाडेर म्यानचेस्टर युनाइटेड फर्किन्छ -क्रिस्टियानो रोनाल्डो

एजेन्सी । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाडेर म्यानचेस्टर युनाइटेड फर्किने इच्छाजाहेर गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो यसै वर्षको समर ट्रान्सफर विन्डोका क्रममा आफ्‍नो पुराने क्लबमा फर्किन चाहन्छन् । पाँच पटक बालोन डी ओरको उपाधि चुमिसकेका रोनाल्डो वर्तमान क्लब म्याड्रिडसँग नयाँ सम्झौताका क्रममा गरिएका बाचाहरु क्लबबाट पुरा

पुरा पढ्नुहोस्

खप्तड गोल्डकपको टिकटबाट १८ लाख बढी आम्दानी

बिराज रोस्यारा/ कैलाली, माघ ३ । धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटवाट १८ लाख भन्दा बढी आम्दानी भएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा चिसो र शीतलहरका बाबजुत पनि १८ लाख ७० हजार रकम संकलन भएको हो । उदघाटनको दिनमा झण्डै ५ हजार

पुरा पढ्नुहोस्

बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि

विनोद सिंह विष्ट/सुदूरखबर बैतडी, माघ ३ । शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ हुने भएको छ । प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमकाबिच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले संयुक्त रुपमा प्रतियोगिताको उद्दघाटन

पुरा पढ्नुहोस्

मेयरकप क्रिकेट प्रतियोगिताको तयारी पुरा

सुदूर खबर- विनोद सिंह विष्ट, बैतडी,२ माघ शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा बुधवारदेखि सुरु हुने प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ तयारी पुरा भएको छ । प्रतियोगिताको बुधबार बिहान १० बजे एक औपचारिक कार्यक्रमकाबिच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले

पुरा पढ्नुहोस्

अमेरिकी ओलम्पिक च्याम्पियन सिमोन–टिमका डाक्टरले गरे यौन दुर्व्यहार

काठमाडौं, माघ २ । रियो ओलम्पिक २०१६ मा एथ्लेटिक्समा चार स्वर्णपदक जितेकी अमेरिकी जिमनास्ट सिमोन बाइल्सले आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन् । अमेरिकी जिमनास्टिक टिमका स्पोर्टस डाक्टर लारी नासरले आफूमाथि यौन दुर्व्यवहार गरेको सिमोनले बताएकी हुन् । रियो ओलम्पिकमा चम्किएकी सिमोनले भावनात्मक वक्तव्य जारी गर्दै लारीले आफूमाथि यौन दुर्व्यहार गरेको

पुरा पढ्नुहोस्