Home > प्रदेश नं.७

कैलालीको मालाखेती अस्पतालमा बिभिन्न माग राख्दै स्थानियहरुले गत बुधबार गरेको तालाबन्दी आज पाचौ दिनमा खुल्यो,,

कैलालीको मालाखेती अस्पतालमा बिभिन्न माग राख्दै स्थानियहरुले गत बुधबार गरेको तालाबन्दी आज पाचौ दिनमा खुल्यो,, धुर्ब ओझा,अत्तरिया कैलालीको मालाखेती अस्पतालमा बिभिन्न माग राख्दै स्थानियहरुले गत बुधबार गरेको तालाबन्दी आज पाचौ दिनमा खुलेको छ । आज दिउसो १ बजे ईलाका प्रहरी कार्यालय अत्तरिया मा आन्दोलन समिती,अस्पताल प्रमुख,अस्पताल ब्यबस्थापन समिति अध्यक्ष लगायतको बैठक बसी यस

पुरा पढ्नुहोस्

राजधानी डोटी हुनुपर्ने माग राख्दै गरीएको डोटी बन्द फिर्ता

डोटी, माघ ७ – प्रदेश नं. ७ को राजधानी डोटी हुनु पर्ने माग राख्दै माघ ३ गतेदेखि जारी डोटी बन्द फिर्ता भएको छ । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको कार्यक्रमहरुलाई मध्यनजर गर्दै आईतवार साँझ पाँच बजेदेखि यातायात, बजार, शिक्षण संस्थाहरु, बित्तीय संस्थाहरु र निर्वाचन अधिकृतको कार्यालय खुला हुने

पुरा पढ्नुहोस्

प्रदेश नम्बर–७ का ५३ सदस्यमध्ये ५१ जनाले मात्र किन लिए शपथ ? किन २ जान अनुपस्थित

कैलाली, माघ ७ । प्रदेश नम्बर–७ का सदस्यहरुले आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा शपथ लिएका छन् । बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम दिउँसो २ बजेमात्र सुुरु भएको थियो । प्रदेशप्रमुख मोहनराज मल्ल काठमाडौंबाट आउन ढिलाइ भएका कारण शपथ कार्यक्रम ढिलो सुरु भएको हो । मौसममा आएको खराबीका कारण

पुरा पढ्नुहोस्

८ दिन अघी एकाएक बेखबर भए धनगढीबाट अछाम हिँडेका युवा

अछाम : धनगढीदेखि अछाम हिँडेका अछामका एक युवा ८ दिनदेखि बेखबर छन्। भारतबाट रोजगारी गरेर घर फर्किंदै गरेका अछामको पन्चदेवल बिनायक नगरपालिका २ का ३४ वर्षीय कलम चलाउने ३० पुस बिहानदेखि बेखबर रहेको उनका आफन्तले जनाएका छन्। प्रहरी कार्यालय बिनायकका प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक प्रेमसिंह ऐरले चलाउने बेपत्ता भएबारे खोजीका

पुरा पढ्नुहोस्

पाटनमा ईसीजी र भिडियो एक्सरे सेवा सुरु

विनोद सिंह विष्ट/बैतडी, माघ ७ – बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ईसीजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई ईसीजी र भिडियो एक्सरे मेसिन उपलब्ध गराएपछी उक्त सेवा सञ्चालनमा आएको हो । यी सेवाहरु पाटनमै संचालनमा आएपछी बिरामीले

पुरा पढ्नुहोस्

मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा ग्वाल्लेक

विनोद सिंह विष्ट/बैतडी, माघ ७ – दशरथचन्द नगरपालिका ९ ग्वाल्लेक, बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । बुड्डाबाजे क्रिकेट मैदान,रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका वडा नम्बर ५ दशरथचन्दलाई ३ विकेटले स्तब्ध पार्दै ग्वाल्लेक अन्तिम चारमा पुगेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको दशरथचन्द १६ ओभरमा

पुरा पढ्नुहोस्

प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले पदभार ग्रहण, यस्तो रह्यो राजधानीको फोटो सहित चहलपहल

सीताराम ओझा/धनगढी । माघ ०७ गते । प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले पद भार ग्रहण गरेका छन । आज अपहन उनले सचिवालय राखिएको घरेलु तथा साना उद्याग कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । काठमाण्डौवाट निजि सवारी साधनमा धनगढी पुग्नुभएका मल्लले सचिवालयमा औपचारिक रूपमा पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहणपछि

पुरा पढ्नुहोस्

मेयरकपबाट बाहिरियो दुर्गास्थान

विनोद सिंह विष्ट/बैतडी, माघ ७ । दशरथचन्द नगरपालिकाको वडा नम्बर ७ दुर्गास्थान बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकसंग ६ विकेटले पराजित भएसंगै दुर्गास्थान प्रतियोगिताबाट बाहिरिएको हो । बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा पहिला ब्याटिङ गरेको दुर्गास्थान १० दशमलव

पुरा पढ्नुहोस्

बैतडीमा रैथाने बीउ तथा बाली लोप हुँदै

विनोद सिंह विष्ट/बैतडी, माघ ७ । बैतडीमा विभिन्न तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउहरु लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसंगै रैथाने बीउहरु लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउहरु लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भएपनि विभिन्न खालका रोगकीराहरुले संक्रमण गर्ने, समयमा नपाक्ने

पुरा पढ्नुहोस्

डोटी आन्दोलनमा ३ दिनमा ५ जनाको खुट्टा भाँचियो (फोटोसहित)

झलक पाली/डोटी माघ ७ । प्रदेश नं. ७ को अस्थायी राजधानी दिपायल हुनुपर्ने माग गर्दै डोटीमा उग्र बन्दै गएको आन्दोलनमा ३ दिनमा ५ जनाको खुट्टा भाँचिएको छ । आन्दोलनकारीहरु र प्रहरीबिच झडपका क्रममा उनिहरुको खुट्टा भाँचिएको हो । गत पुस १२ गतेबाट शुरु भएको आन्दोलनको २३ औं दिन माघ ४ गते

पुरा पढ्नुहोस्