Home > विश्व

दक्षिण कोरिया र उत्तर कोरियाले एउटै झण्डा लिएर मार्च पास गर्ने

काठमाडौं, माघ ४ । दक्षिण कोरिया र उत्तर कोरिया अर्को महिना प्योङचाङमा हुने शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाको एउटै झण्डा लिएर मार्च पासमा सहभागी हुने भएका छन् । पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ । तर दक्षिण कोरियाका हकी

पुरा पढ्नुहोस्

यी हुन ट्रम्पका चर्चित १० आत्मप्रशंसा

माघ ४ – पछिल्लो साता ओवल अफिसमा सम्पन्न बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशका लागि अपमानजनक शब्द प्रयोग गरे । त्यसपछि उनले सफाइ दिँदै पत्रकारसित भने— म नश्लभेदी होइन । तपाईंले अहिलेसम्म जति मानिसको अन्तर्वार्ता गर्नुभयो, तीमध्ये सबैभन्दा कम नश्लभेदी मानिस मै हुँ । ट्रम्पले आफ्नो प्रशंसामा यस्तो केही

पुरा पढ्नुहोस्

मलेसियामा काम गर्ने नेपाली कामदारलाई मिल्यो राहात, मलेसिया सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । मलेसिया सरकारले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थप गरेको छ । मलेसियामा अवैधानिक रूपमा बसोबास गरिरहेका कामदारहरूलाई घरफिर्तीका लागि मलेसियाले छ महिना समय थप गरेको हो । त्यसरी फर्कनको लागि यसअघि २०१७ डिसेम्बरको ३१ सम्मको समय दिइएको थियो । मलेसिया सरकारले उक्त समयलाई बढाएर आउँदो जुन ३० अर्थात

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गर्ने युवालाई १८ महिनाको जेल सजाय सुनाइयो

काठमाडौं, माघ ३ । इन्डोनेसियामा सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको आरोपमा एक युवालाई १८ महिनाको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको सुमात्रा निवासी १८ बर्षिय एक युवाले नक्कली आइडी मार्फत राष्ट्रपति जाको विडोडोलाई गाली गलौज गरेको पाइएपछि उनलाई पक्राउ गरी जेल सजाय सुनाइएको हो । उनले फेसबुकमार्फत आफूलाई हिम्मत भए

पुरा पढ्नुहोस्

विमानस्थलमा झडप हुँदा ९ जनाको मृत्यु

काठमाडौं, माघ २ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली

पुरा पढ्नुहोस्

१९ जना विद्यार्थीले पाये इजिप्टमा ५ बर्षको जेल सजाय

कायरो।मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ । इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ । अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित

पुरा पढ्नुहोस्

भारतलाई लाग्दै छ ठुलै झट्का ! पाकिस्तानका शैनिक प्रमुखले दिए अहिलेसम्मकै कडा धम्की …

भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको बयानमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानले भारतलाई कुनै ‘सम्भावित कारवाही’ का लागि चेतावनी दिँदै आफूसँग भएको परमाणु हतियार पूर्वबाट आउने कुनै पनि खतरासँग सामना गर्न सक्ने गरी बनाइएको जानकारी दिएको छ । यसअघि भारतीय सेना प्रमुख विपिन रावतले बुधबार आफ्नो सेना पाकिस्तानको ‘परमाणु धम्की’

पुरा पढ्नुहोस्

उत्तर कोरियामाथि अमेरिकाले धावा बोल्दै शक्तिशाली लडाकु जहाज पठायो …

एजेन्सी: अमेरिका र उत्तर कोरियाबीच जारी वाकयुद्धले नयाँ मोड लिने अवस्था देखिएको छ। एक महिनापछि दक्षिण कोरियामा हुन लागेको विन्टर ओलम्पिक भन्दा अगाडि अमेरिकाले उत्तर कोरियामाथि आफ्नो निगरानी बढाउने निर्णय लिएको छ । अमेरिकाले गुआम क्षेत्र नजिकै लडाकू विमानको तैनाथी पनि बढाएको छ । यसका अलावा एक एयरक्राफ्ट करियर र युद्धक

पुरा पढ्नुहोस्

अब १८ वर्ष पुगेका महिलाले मदिरा खरिद गर्न पाउने

अब १८ वर्ष पुगेका महिलाले मदिरा खरिद गर्न पाउने श्रीलंकामा १८ वर्ष उमेर नाघेका महिलाहरूलाई पनि मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरिएको छ । करिब ६ दशकसम्म महिलाहरूलाई मादक पदार्थ खरिद गर्ने व्यवस्थामा बन्देज लगाइएको थियो । महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को उक्त कानुन संशोधनको तयारी

पुरा पढ्नुहोस्

शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त, राजमार्ग भत्केकाले उद्धारमा कठिनाई

शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त, राजमार्ग भत्केकाले उद्धारमा कठिनाई दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् । स्थानीय समयअनुसार बिहान ४ः१८ मा जमिन मुनी ३६ किलोमिटर

पुरा पढ्नुहोस्