सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेती अस्पतालमा भर्ना

धनगढी:

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन ।

मुख्यमन्त्री भट्टको स्वास्थ्यमा ज्वरो देखिएका पछि आज बिहान सेती अस्पताल भर्ना भएका सेती प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

Loading...