नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित

काठमाडौ:

 

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित गरेको छ । अध्यक्ष साउद लगायत अन्य ४२ जना सदस्यहरु निर्बाचित गरेको छ ।

No description available.

यसरी निर्बाचित हुने अन्य सदस्यहरुमा कर्ण बहादुर विश्वकर्मा, जीवन बाँनिया, ई. हरिशंकर जोशी, अजुन कुमार श्रेष्ठ, रोहित बहादुर खत्री, सोनाम लामा , लक्ष्मी शर्मा, सहदेव जोशी, अर्जुन ठकुल्ला , लोक बहादुर बोहरा, जिवन बिक्रिम शाह, डा. जिेतेन्द्र उपाध्याय, सानी मैया अर्याल,लुमडी बहादुर कार्की,जयकला बस्नेत लगायतका हरेका छन् । अध्यक्ष साउदको नेतृत्वको समितिको पदाधिकारी मनोनयन भने निर्बाचीत केन्द्रीय सदस्यहरुबाट केन्द्रीय समितिको बैठकले तोक्ने छ ।

कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मूख्य नारा सहित गृह मन्त्रालय मार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम एतिहासिक राष्ट्रिय महाधिबेसनको उद्धाटन महानायक राजेश हमालले गरेका थिए ।

May be an image of 3 people, people standing, outdoors and text that says 'नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) प्रथम 대리대 वा राष्ट्रिय महाअधिवेशनमा पाल्नुहुने सम्पूर्ण महाअधिवेशन प्रतिनिधि तथा पाहुनाहरु ज्यूमा हार्दिक स्वागत गर्दछौ स W REPR L ग'

सम्मेलनमा अध्यक्षको प्रतिबेदन बिधान सम्सोधन तथा आर्थिक प्रतिबेदन समेत पास गरेको थियो । सम्मेलनमा सातै प्रदेशबाट झण्डै ३०० प्रतिनिधीहरुको सहभागिता रहेका छ ।

Loading...