कांग्रेसनिकट महिला संघको अध्यक्षमा उषा मिश्र

धनगढीः नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ।

सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्व सुम्पिएको हो। उनी महिला संघकै निवर्तमान सचिव पनि हुन्।

Loading...