दुबै मृगौला भेल भएका खडक बोहरा लाई ,सुप मलेसियाले गर्यो आर्थिक सहयोग हस्तान्तरण


मलेसिया:


कैलाली। दुबै मृगौला फेल भई काठमाडौं स्थित शिक्षण अस्पतालमा नियमित डायलासिस गराईरहेका खडक बोहराको उपचारमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।



डडेल्धुराको परशुराम नगरपालिका वडा नं १० भित्रिसालका बोहराको उपचार गर्नको लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसिया का महासचिव राज बहादुर साउँद र केन्द्रीय सदस्य नरेश बोहराको सक्रियतामा ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।


बोहरालाई उनका बुवा बिरपल र श्रीमतीले मृगौला दिने भएता पनि शल्यक्रिया गर्न मात्र ९ देखि १२ लाखसम्म खर्च लाग्ने
चिकित्सकहरुले बताएका छन्।
मृगौला प्रत्यारोपणका लागि भने अँझै ५/६ महिना कुर्न चिकित्सकहरुले सुझाव दिएको पिडीत बोहराले बताए।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया का महासचिव तथा जोहोरबारु क्षेत्रिय समिति संरक्षक राज बहादुर साउँदले उक्त रकम अस्पतालमा उपस्थिति भएर विरामिको स्वास्थ्य अवस्था बुझ्दै मृगौला पिडित बुवा बिरपल बोहरा लाई हस्तान्तरण गरिएको छ ।
मृगौला पिडित खडक बोहरा बचाउ अभियान मा जोडिएर सहयोग गर्ने सहयोगी दाताहरुलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसिया ले आफ्नो आधिकारिक पेज मार्फत धन्यवाद ज्ञापन गरेको छ ।
सहयाेग गर्नेहरु
१) राज साउद,आर एम १०१/-
२)तिलक चन्द ,आर एम १०१ /-
३) कृष्ण सिँह महरा,आर एम ५१/-
४) धन बहादुर कुँवर,आर एम ५१/-
५)अरुण क्षेत्री, आर एम ५१ /-
६)धर्मा साउद,आर एम ५१/-
७) शिवराज पनेरु,आर एम ५१/-
८)तुलाराम धामी, आर एम ५१/-
९) सुन्दर मगर, आर एम १०१/-
१०) कृष्ण लिम्बु, आर एम १०१/-
११) गोबिन्द खड्का,आर एम १०१)-
१२)हरी बस्नेत, आर एम १०१/-
१३) सन्तोष धामी ,आर एम ५१/-
१४) टेक बुढा,आर एम ५१ /-
१५)दिनेश खड्का”खप्तडि,आर एम५१/-
१६)योगि कृष्ण भण्डारी, आर एम ५१/-
१७)दीपक अधिकरी, आर एन ५१/-
१८) गणेश खड्का, आर एम ५१ /-
१९)शिव बहादुर ऐर ,आर एम ५१/-
२०)युवराज ज्योती, आर एम ५१ /-
२१) उषा केसी, आर एम ५१ /-
२२)रोशन कठायत, आर एम ५१ /-
२३) मान सिंह ठगुन्ना, आर एम ५१/-/-
२४) राम बहादुर साउद, आर एम ५१/-
२५)साजन छन्त्याल, आर एम १०१/-
२६)सरोज कुमार ठाकुर, आर एम ५१/-
२७)प्रेम सिँह धामी, आर एम ५५/-
२८)अर्जुन बहादुर सिंह, आर एम ५५/-
२९) शुरेश भण्डारी, आर एम २१ /-
३०)जितेन्द्र माझी, आर एम ५१/-
३१)सुरेन्द्र भान्साघर,आर एम १०१/-
#नरेश बोहराको सक्रियतामा
१. प्रशान्त लामा, आर एम ५०/-
२. दिनेश महरा, आर एम ५०/-
३. कृष्ण मगर, आर एम २० /-
४.प्रकाश बहादुर कार्की, आर एम १००/-
५. नरेश बोहरा, आर एम ५०/-
६. मनोज अधिकारी, आर एम ५०/-
७. परशुराम चौधरी, आर एम ५०/-
८. सोनु कुमार झा, आर एम २५/-
९ . मिलन बेघा, आर एम ५०/-
१०.जितेन्द्र राय, आर एम ३०/-
११. दीपक चौधरी, आर एम ५०/-
१२. खडक सिंह धामी,आर एम ५०/-
१३. बिमल बिष्ट, आर एम ५० /-
१४. राकेश बम, आर एम ५०/-
१५. प्रकाश बम, आर एम ५०/-
१६. संजिव बिष्ट,आर एम २०/-
१७. महेश पाल,आर एम २०/-
१८. कमल उपरकोटि, आर एम २०/-
१९. मान ब धानुक,आर एम २०/-
२०. दीपेन्द्र कुमार,आर एम २०/-
२१. तेजु खड्का, आर एम २०
२२. सोम मगर,आर एम २०/-
२३. समीर लिम्बू,आर एम ५० /- गरि सम्पुर्ण जम्मा आर एम २९८९/- हस्तान्तरण गरिएको हो।

