कैलालीको गोदावरी आर्यघाटमा गठबन्धनका नेता कार्यकर्ता द्वारा सर-सफाइ

अत्तरिया : संयुक्त बाम लोकतान्त्रिक तर्फबाट कैलाली–४ का उम्मेदवारहरुले गोदावरी आर्यघाट सरसफाई गरेका छन् ।

May be an image of 11 people, people sitting, people standing, tree and outdoors

कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार वीर बहादुर बलायर, प्रदेश सभाका उम्मेदवार प्रकाश बम,काँग्रेसका केन्द्रिय सदस्य नैन सिँ महर लगाएतको सहभागीता रहेको थियो ।


गोदावरी आर्यघाट दुर्गन्धित हुँदै गएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको हो। कार्यक्रममा गठबन्धन समर्थक नेता कार्यकर्ताहरु को बाक्लो सहभागीता रहेको थियो । गोदावरी आर्यघाट व्यवस्थित गर्ने नाममा लाखैँ रुपैयाँ खर्च भए पनि व्यवस्थित हुन सकेको छैन् ।

May be an image of 5 people, people standing, outdoors and tree

May be an image of 7 people, people standing, people sitting, fire and outdoors

May be an image of 9 people, people standing, tree and outdoorsMay be an image of 6 people, people standing, fire and outdoors

 

Loading...