कांग्रेसका सभापति शेर बहादुर देउवा अछामको चौरपाटि र मंगलसैनमा हुने आमसभामा सम्बन्धोन गर्ने


अछाम : प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अछाम आउनुहुने भएको छ ।


यहि मंसिर १ गते अछाम जिल्लाको चौरपाटि र मंगलसैनमा हुने आमसभामा सहभागि हुन देउवा अछाम आउन लाग्नुभएको कांग्रेस अछामले जनाएको छ ।



सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न देउवा अछाम चौरपाटिमा आउन लागेका नेपाली कांग्रेस सुदरपश्चिम प्रदेशका महामन्त्री एवंम प्रदेश शभा सदस्य सभा सदस्य अछाम क्षेत्र नं. १ क (का) का उम्मेद्धार मेघराज खड्काले बताउनुभयो ।


खड्काका अनुसार देउवा मङ्सिर १ गते बिहान १० बजे चौरपाटिको र ११ बजे मंगलसैनको चुनावी सभा सम्बोधन गर्न अछाम आउन लाग्नुभएको हो ।
देउवा संगै सत्ता गठबन्धन दलका अन्य नेताहरुको समेत सभागिता रहने नेपाली कांग्रेस सुदरपश्चिम प्रदेशका महामन्त्री एवंम प्रदेश शभा सदस्य सभा सदस्य अछाम क्षेत्र नं. १ क (का) का उम्मेद्धार मेघराज खड्काले जानकारी दिनुभएको छ ।



