सिगास ८ लेक लुपुड माध्यमिक विद्यालय “क” र “ख” मतदान केन्द्रमा ५२७ मत खसे
मतदाताको उत्साह देखिएन


बैतडी:


बैतडीको सिगास गाउँपालिका वडा नं. ८ अन्तर्गत श्री लेक लुपुड माध्यमिक विद्यालय मतदान केन्द्रमा ५२७ मत खसेको छ ।



सिगास ८ को लेक लुपुड माध्यमिक विद्यालय “क” मतदान केन्द्रमा ५६० र “ख” मतदान केन्द्रमा ६०६ मतदाता गरी कुल ११६६ मतदाता रहेकोमा ५२७ मत खसेको अधिवक्ता सुरेन्द्र सिहं ऐरले जानकारी दिनुभएको छ ।


मतदाता संख्या धेरै भएको भएपनि यस बर्ष मतदानमा मतदाताको उत्साह भने नदेखिएको बताइएको छ ।


