चितवनको मतदान केन्द्रमा रबि लामिछानेको फिल्मको हिरो जस्तै लोभलाग्दो क्रेज, १००% जित्ने भन्दै नाराबाजी जुलुश चल्यो हेर्नुस


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानका लागि उनी आइतबार बिहान ७ बज्नुअघि नै मतदानस्थल पुगेका थिए। मतदानपछि मतदानस्थलमा प्रतिक्रिया दिँदै उनले आफ्नो निर्वाचन क्षेत्र पनि रहेको चिवतन प्रस्थान गर्न लागेको बताए।


कहाँबाट कहाँ पुगे रवि लामिछाने ? यो सब उनका समर्थकको भन्दा पनि उनले उठाएका मुद्दाकै देन हो, भ्रष्टाचार बिरोधि मुद्दा । कामना एउटै रह्यो – रविले यसलाई टिकाइ राखुन् । मतलब ऊनले आफू गल्ती नगरून् । बाँकी – ऊनी विरूद्द गरिएको षड्यन्त्र विरूद्द लड्न जनता खडा छन् । ऊनी भनेको जनताको चाहना हुन्, जनता ऊनलाई चाहन्छन् । हेर्नुस –





