मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेशले अग्रता लिदै

मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् ।

 

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् ।

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।

Loading...