प्रदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर- आज मिति २०७९ साल मंसिर ५ गते सोमबार

नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ६३ पैसा र बिक्री दर १३५ रूपैयाँ २५  पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ०२ पैसा र बिक्री दर १५५ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Loading...