ललितपुर क्षेत्र न. ३ मा एमालेका उम्मेदवारलाई पछ्याउँदै तोसिमा कार्की


ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवारलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्कीले १०२७ मत पाएकी छन् ।


जारी मतगणनामा एमालेका अमृत खड्काले ११२५ मत पाउँदा कार्कीले १०२७ मत पाएकी हुन् । यस्तै माओवादीकी पन्फा भुसालले ८६६ मत पाएकी छन् ।



कांग्रेसका रमेश लेखक नेकपा एमालेकी निरु पाललाई पछाडी रोक्दै



