कैलाली क्षेत्र नम्बर ४ मा विहान १० बजे देखि समानुपातिकको मतगणना सुरु

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा विहान १० बजे देखि समानुपातिकको मतगणना सुरु गरिने भएको छ ।

कैलाली क्षेत्र नम्बर ४ ले एक सूचना जारी गर्दै बिहान १० बजे देखि समानुपातीकको मगतणना सुरु गरिने भएकाले दलका प्रतिनिधिलाई उपस्थिति हुन अनुरोध गरेको छ ।

कैलाली ४ को प्रत्यक्ष तर्फको मतगणना बुधबार राति सकिएको थियो ।

Loading...