प्रतिनिधिसभा प्रत्यक्षतर्फ अहिलेसम्म १५ सिटमा विजयी माओवादी केन्द्रका उम्मेदवारहरु

काठमाडौँ : प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम करिव अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म १५ सिट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवारहरु:

पुष्पकमल दाहाल प्रचण्ड-गोरखा २
जनार्दन शर्मा-रूकुम पश्चिम १
बर्षमान पुन- रोल्पा १
शक्तिबहादुर वस्नेत- जाजरकोट १
देवेन्द्र पौडेल- बाग्लुङ २
महेन्द्र बहादुर शाही- कालीकोट १
हितबहादुर तामाङ- नुवाकोट १
छिरिङ दम्डुल लामा कार्चेन- हुम्ला
पूर्ण बहादुर घर्ति मगर- रूकुम पूर्व १
माधव सापकोटा- सिन्धुपाल्चोक १
लेखनाथ दाहाल -सिन्धुली २
रामकुमार राई- खोटाङ १
सुदन किराती- भोजपुर १
अमनलाल मोदी -मोरङ ४
रेखा शर्मा- दाङ २

Loading...