छोराको पास्नीको तस्वीर तस्बिर पहिलो पटक सार्वजनिक गरे चर्चित गायक राजेशपायलले, बधाइको ओइरो

काठमाडौं: गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्विर सार्वजनिक गर्दै उनल् आफु बाबु बनेको जानकारी गराएका हुन् ।

 

गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको खबर बाहिर आएपनि उनी भने मोन नै रहेका थिए । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएपनि राजेश भने मौन नै थिए ।

 

जेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम ।

 

उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ । सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन् । उनले छोराको नाम सायारेम राखेका छन् ।

Loading...