अत्तरिया हस्पिटलमा पेट तथा स्तन क्यान्सर बिशेषज्ञ सेवा संचालन हुदै, यस्ता छन सेवाहरु


अत्तरिया : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले मंसिर २४ गते बरिष्ट कन्सलटेन्ट जनरल तथा क्यान्सर रोग बिशेषज्ञ प्रा. डा. अनुप शर्मा द्वारा चेकजाच तथा परामर्श गर्ने भएका छन ।


हस्पिटलका अनुसार विशेषज्ञ चिकित्सकबाट मंसिर २४ गते शनिबारका दिन बिहान ८ बजेदेखि (ओपीडी) सेवा संचालन भैइरहेको साथै विभिन्न किसमका जाँच तथा अप्रेशन मा छुट रहेको ब्यहोरा आम सर्वसाधारण लाई सुचित गर्दै अस्पताल प्रशासनले सूचना जारी गरेको छ ।



प्रा. डा. अनुप शर्मा द्वारा पित्त थैली र पित्तनलीको पत्थरी र क्यान्सर सेवा
आमाशय र आन्द्राको जटिल समस्या र क्यान्सर सेवा
मलद्वार र मलासयको समस्या र जटिल किसिमका फिस्टुला, फिसर, पायल्स सेवा
स्तनको गाठा गुठी र स्तनको क्यान्सर साथै ईन्डोस्कोपी र मासु/वायोस्पी जाचको सेवा


अत्तरियामा अत्तरिया हस्पिटलले विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा बिभिन्न समयमा अनेकन डाक्टरद्बारा सेवा दिदै आएको छ ।यस पटक मंसिर २४ मा कैलाली बाहिरबाट आएको विशेषज्ञ डाक्टरले अत्तरिया पहिलो पटक क्यान्सर सम्बन्धी रोग को चेक जाँच गर्ने भएका छन ।


