सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढीमा पुगे प्रधानमन्त्री देउवा

धनगढी : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन्। बिहीबार नेपाली सेनाको जहाजमार्फत देउवा धनगढी पुगेका हुन्।

प्रधानमन्त्री देउवाले आज कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना हुन लागेको १६ औं संस्करणको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने छन्।

Loading...