बैतडीको पाटनमा जीप दुर्घटना

बैतडी: बैतडीको पाटनमा जीप दुर्घटना भएको छ । पाटन नगरपालिका –१० डैसिलिमा जीप दुर्घटना भएको हो ।

बिहीवार राती पाटन १० कै उकलीबाट कटाल बिहे पु¥याएर ठुलीखाली जाँदै गरेको से १ ज ८१६ नं को जीप दुर्घटनामा परेको बताइएको छ ।

घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...