अब धनगढीमा एक क्लिक मै खाजा घरमा

अत्तरिया: धनगढीमा अन्लाईन फुड डेलिभरी सेवा अपिबजार औपचारिक रुपमा सन्चालनमा आएको छ ।यस अघि महेन्द्रनगरमा सेवा दिइरहेको अपिबजारले युबा सोमराज अवस्थि र चिरञ्जीवी भण्डारीको सहकार्यमा धनगढीमा पनि सेवा बिस्तार गरेको हो ।

 

प्लेस्टोरमा उपलब्ध एप डाउनलोड गरेर धनगढीमा रहेका विभिन्न रेस्टुरेन्ट र बेकरीबाट आफुलाइ मनपरेको खाजा नास्ता तथा केक अडर गर्न सकिने छ। धनगढी उपमहानगरपालिका को सबै वडा र गोदावरी नगरपालिका को अत्तरिया सम्म डेलिभरी सेवा दिइने कम्पनी ले जनाएको छ ।

AppLink : https://bit.ly/3lp6rMF

Loading...