एमालेले टुङ्ग्यायो सुदूरपश्चिम प्रदेशबाट समानुपातिक उम्मेदवारको नामावली


नेकपा एमालेले सुदूरपश्चिम प्रदेससभा समानुपातिक सदस्यको नाम टुंगो लगाएको छ । जसमा पुरुष खस आर्य तर्फ राजेन्द्र सिंह रावल र धर्मराज पाठकको नाम निर्वाचन आयोगलाई पठाइएको छ ।


त्यस्तै खस आर्य महिला तर्फ सन्तोष कुमारी शमाय (थापा), जानकी बम (ऐर), थारु महिला तर्फ कोइलीदवेी चौधरी, दलित महिला तर्फ हिरा साकी, पिछडिएको क्षेत्रबाट निर्मला देबी साउँदको नाम आयोगलाई पठाउने निर्णय गरिएको छ ।





