मंसिरको महिनाको अन्त्य तिर सुनको मूल्य थोरै घट्यो ! आजका लागि कतिमा हुदै छ त सुनचाँदीको कारोबार ? जानकारी लिनुहोस

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो ।

 

सोमबार छापावल सुन प्रतितोला १ लाख २०० रुपैयाँ रहेको थियो । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोही पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Loading...