यि हुन् -नेपालका सबै हिरो, हिरोईनहरुको कपाल काट्ने नाई | पल शाहले मान्छन्, आफ्नै भाई, पल सम्झेर रोए (भिडियो हेर्नुस)
यि हुन्, जुरी ठाकुर । पेशाले यिनी नाई हुन् । बानेश्वरमा जुरीको ३ वटा युनिसेक्स पार्लर छन् । जसको नाम हो- जुरी युनिसेक्स पार्लर । केहि समयअघि देखि थुप्रै नेपाली कलाकारहरुको कपाल काट्दै आएका जुरीलाई सेलिब्रेटीको कपाल काट्ने नाई भनेर पनि धेरैले चिन्दछन् । धेरै सेलिब्रेटीहरुको प्रिय जुरी नायक पल शाहसंग भने अझै नजिक छन् ।


बिगत ४ बर्षदेखि जुरी र पल दाजु भाईको सम्बन्ध कायम गर्दै नजिकिएका हुन् । पलको म्युजिक भिडियो, चलचित्रको सुटिंग र अन्य कार्यक्रमहरुमा संगै देखिने जुरी पललाई आफ्नै दाई मान्छन् । मेहेनती जुरीले आफ्नो पार्लरमा २४ जनालाई रोजगारी पनि दिएका छन् । हामीसँग कुरा गर्दै जुरीले आफ्नो सफलताको कथा, सेलिब्रेटीहरुसँगको निकटता र पल शाहको बिषयमा रोचक कुराहरु बताएका छन् । भिडियो हेर्नुस






