प्रधानमन्त्रीको दाबीका लागि राष्ट्रपतिले दिईन १ हप्ते अल्टीमेटम, को बन्ला त प्रधानमन्त्री ?

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरूसँग आह्वान गर्नुभएको छ ।

 

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ।

 

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो ।

 

 

Loading...