प्रदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुद्राको विनिमयदर- आज मिति २०७९ साल पौष ४ गते सोमबार
नेपाल राष्ट्र बैँकले पौष ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०३ पैसा र बिक्री दर १४० रूपैयाँ ६६ पैसा रहेको छ।




बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६५ पैसा र बिक्री दर १६१ रूपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।




