‘कान्छी’ सिरियलको कान्छीको पहिलो श्रीमान ‘मादे’ श्रीमती लिएर मिडियामा आए । धेरैले गाली गरेपछि तनाव, रियलमा यति धेरै सोझो (भिडियो हेर्नुस)
चर्चित सिररियल कान्छीमा कान्छीको पहिलो श्रीमानको भुमिका निर्वाह गर्ने कलाकार हुन्, बिनोद राई । मादे र अहिले बिनोद नामक पात्रको भुमिका निर्वाह गरिरहेका राईले आफ्नो अभिनयले दर्शकहरुबाट निकै माया पाईरहेका छन् । कान्छी र सागरको परिवार बिथोल्ने प्रयाश गर्ने बिनोदले कमेन्टमा दर्शकहरुबाट गाली पनि खाने गरेका छन् ।


उनै कलाकार बिनोद राईको वास्तविक जीवनमा भने यति राम्री श्रीमती र छोरा छन् । आफ्नी श्रीमती शान्ती राई र छोरासँग मिडियामा आएका बिनोदर शान्तिले भागेर बिहे गरेका हुन् । बिनोदले बहिनी सम्बोधन गर्ने गरेको शान्तिलाई कसरी श्रीमती बनाएँ भनेर रमाइलो किस्साहरु सुनाएका छन् । यो परिवारसँगको रमाईलो अन्तर्वार्ता हेर्नुस




