बलिउड अभिनेता शाहरूख खान विश्वका ५० महान् अभिनेताको सूचीमा ,को को परे टप ५० मा ? लिष्ट सहित

बलिउड अभिनेता शाहरूख खान आगामी फिल्म ‘पठान’ लाई लिएर विवादमा फसेका छन्। ‘पठान’ मा समावेशी गीत ‘बेसरम रंग’ को कारण उनी विवादमा अएका हुन्। यसैबीच उनी विश्वका ५० महान् अभिनेताको सूचीमा सामेल भएका छन्।

विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ ले संसारका ५० महान् अभिनेताको सूची तयार पारेको हो। म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरूख खान मात्र छनोट भएका छन्। उनी ३५ नम्बरमा छन् भने पहिलो स्थान हलिउड अभिनेता डेन्जल वासिङटनले ओगटेका छन्।

विश्व महान् अभिनेताको पूर्ण सूची:

१. डेन्जल वासिङ्टन

२. टम ह्यांक्स

३. मार्लिन मुनरो

४. रोबर्ट डी निरो

५. बेट्टे डेभिस

६. नाटाली पोर्टम्यान

७. जीन ह्याकम्यान

८. हेथ लेजर

९. क्याथरिन हेपबने

१०. टम क्रुज

११. लियोनार्दो डिकाप्रियो

१२. टिल्डा स्विन्टन

१३. स्यामुअल एल ज्याक्स

१४. तोशिरो मुफिने

१५. निकोलस केज

१६. हम्फ्रे बोगार्ट

१७. भायोला डेभिस

१८. केट ब्ल्यान्चेट

१९. मार्लन ब्राण्डो

२०. एलेक गिनिज

२१. माइकल केन

२२. मिशेल योह

२३. टम हार्डी

२४. ग्रेटा गार्बो

२५. फिलिप सेमोर होफम्यान

२६. ज्याक निकोल्सन

२७. मेरिल स्ट्रिप

२८. क्रिस्टिन बेल

२९. मिशेल विलिम्यस

३०. एन्थोनी हप्किन्स

३१. गेरी ओल्डम्यान

३२. फ्लोरेन्स पग

३३. सिड्नी पोइटियर

३४. जुलियन मुर

३५. शाहरूख खान

३६. बस्टर किटन

३७. चार्लिज थेरोन

३८. लरेन्स ओलिभर

३९. केट विन्सलेट

४०. पेनोलोप क्रुज

४१. अल पचिनो

४२. फ्रान्सिस म्याकडरम्याण्ड

४३. जोकिन फिनिक्स

४४. इन्ग्रिड बर्गम्यान

४५. मोर्गन फ्रिम्यान

४६. पल न्यूम्यान

४७. ओलिभिया कोलम्यान

४८. डेनियल–डे–लुइस

४९. जेम्स स्टेवार्ट

५०. निकोल किडम्यान

Loading...