धोबीखोला माथिको भीआइपी नेताको घरमा बालेनले डोजर चलाए, १ मिनेटमै यति ठुलो बन्यो बाटो सबैको भागाभाग भयो हेर्नुस

काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्। महानगरले अतिक्रमित संरचनामा बनेका घरमाथि डोजर चलाउन थालेको छ।देवीनगर क्षेत्रमा बनेका घरहरु भत्काउन महानगर डोजर लिएर पुगेको हो।

 

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्डविपरीतको होर्डिङ बोर्ड, नक्साविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसारेका छन् ।

Loading...