बालेनका भाइरल सई लोकनाथ र राजु पाण्डे बीच यस्तो लफडा, बालेनलाइ सिध्याउन यस्तो डरलाग्दो खेल हेर्नुस

काठमाण्डौको फुटपाथ खाली गर्न सक्रिय रहेका महानगरका मेयर बालेन शाहलाई एक पछि अर्काे अफ्ठायारा परिस्थिती थपिदै गएको छ । बालेनको फुटपाथ खाली गराउन र नक्सा बिपरीतका संरचना भत्काउने कार्यमा भरपुर साथ दिदै आएको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल भित्रै बिबाद सिर्जना भएको छ ।

 

यहि बिबादकाबीच नगर प्रहरी नायव निरीक्षक सई लोकनाथ चुडालको राजिनामा आएको छ । बालेनका प्रीय पात्र नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै सई चुडालले राजीनामा दिएका हुन् । सई चुडालले अनावश्यक हैकम सहन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले प्रहरी प्रमुख पाण्डेले तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई अत्यन्तै निम्नस्तरको ब्यवहार गरेको ।हेर्नुस –

 

Loading...