यु–२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगितामा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित

काभा: यु–२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ । शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २६–२४ ले गुमाएको नेपालले दोस्रो सेट २५–१८ ले गुमाउँदा अन्तिम तेस्रो सेट २५–१७ ले गुमायो ।

 

Loading...