कैलालीको गोदावरी – १० मा पर्ने धाइया सलानी बन उपभोक्त समितीको नयाँ कार्य समिती चयन

अत्तरिया: गोदावरी नगरपालिका वार्ड न १० मा पर्ने धाइया सलानी बन उपभोक्ता समिति को नया कार्यसमिती चयन भएको छ । राम दत्त भण्डारीको नेतृत्वको कार्यसमिति समापन भएको हदा नया कार्यसमिती चयन भएको जनाएको छ ।

 

गोदावरी नगगपालीका वाड १० का अध्यक्ष रबिन्द्र शाहीका अनुसार हरियो बन नेपालको धन भन्ने मुल उद्देश्यलाई आत्मसात गर्दै जङ्गलको संरक्षण गर्ने हेतु का कार्यसमिति मा युवा लाई सहभागी गराइएको बताए ।

 

उक्त कार्य समितिमा अध्यक्ष भिम जैगडी, उपाध्यक्ष चक्र ब. खड्का सचिव, भिम ब. तमाङ्ग, कोषाध्यक्ष जानकी चौधरी, स.सचिव बासुदेब भट्ट र सदस्यमा कुवेर सोव,सुरेश स्वार, रामेश्वरी पनेरु भट्ट, शान्ति चौधरी, वैशीराम चौधरी र सर्मिला बिक चयन भएका छन् । त्यस्तै सोही समिति सल्लाहकारमा संयोजक झंकर कोली र सदस्यका देव ब. टमटा, इन्द्र ब. बोहरा, देब ब. बि.क र धन ब. बि.क रहेका छन् ।

Loading...