दुखद खबर, सचिन परियारको टाउकोमा पानी भरिएको रिपोर्ट आयो भन्दै भक्कानिइन आमा (भिडियो सहित)

बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।

सचिन हल्का बोल्नसक्ने भएका छन्,’ उनले भने, ‘तर, उनका शरीरका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’ बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयू बाट जनरल वाडमा सारिएको छ।

खर्चको अभावमा उपचार हुन नसकेपछि उनको उपचारका लागि अहिले लाखौं रकम जम्मा भइरहेको छ। केही समयअघि चर्चित टेलिशृङ्खला मेरी बास्सैमा समेत अभिनय गरेका सचिनले नेपालका चर्चित कलाकारहरूसँग पनि काम गरेका छन्।

Loading...