भुन्टीको ‘मुकुली’लाई डाक्टरले ‘तपाईको आवाज चाँडै नै बन्द हुन्छ’ भनेपछि रोईन ! घाँटीमा यस्तो समस्या आयो, आशा खड्काले यस्तो भनिन (भिडियो हेर्नुस)

भुन्टी, कान्छी लगायतका सिरियलमा अभिनय गरेर सबैको माया पाएकी रिता सिवाकोटी मुकुलीलाई डाक्टरले तपाईको आवाज नै बन्द हुन सक्छ भनेपछि दुखी भएकी छिन् 🥲 स्वर नलीमा समस्या आएर मुकुली तनावमा छिन् ।

गायनमा पनि रुचि भएकी मुकुलीले घाँटीकै समस्याका कारण आफ्नो गीत गाउने सपना पुरा हुँदैन होला भनेर दुख व्यक्त गरिन् । के अब मुकुलीले भुन्टी, कान्छी लगायतका सिरियलमा अभिनय गर्न छोड्छिन् । यस बिचमा आशा खड्काले मुकुलीलाई के भनिन ? मुकुलीसँगको कुराकानी हेुर्नस्👉

Loading...