नेपाली बजारमा सुनको मूल्य सामान्य घट्यो ! आजका लागि कतिमा हुदै छ कारोबार ? जानकारि लिनुहोस


नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९०० मा कारोबार भएको हो ।


यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो ।





