गृहमन्त्री लामिछाने पिर्के विनाको सलामी, बिगत भन्दा फरक देख्दा सामाजिक संजालमा प्रशंसै प्रशंसा !

धनगढी :उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पिर्के बिनाको सलामी लिएपछि उनको प्रशंसा शुरु भएको छ ।

बिहिवार दिउँसो गृहमन्त्री रवि लामिछानेले सरकारी निवास पुल्चोकमा सरेपछि गृहमन्त्रीलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको हो । पिर्का बिनै सलामि लिएको फोटा सार्वजनिक भएसँगै उनको प्रशंसा शुरु भएको हो ।

 

गृहमन्त्री रविले पिर्के सलामी बिनै सलामी लिएको फोटो सामाजिक संजालमा राख्दै उनको प्रशंसा गरेका छन् । विगतमा नेताहरु मन्त्री भएपछि पिर्के सलामी लिने र त्यो फोटा भाइरल हुने गरेका थिए ।

 

Loading...