कैलालीबाट खैरो हिरोइन सहित भारतबाट आउँदै गरेका १ जना पक्राउ

अत्तरिया: कैलालीबाट खैरो हिरोइन सहित भारतबाट आउँदै गरेका १ जना पक्राउ परेका छन ।

भजनी नगरपालिका – ३ कुसुमघाट स्थित भित्री सडकखण्डमा भारतबाट नेपाल तर्फ आउदै गरेका जानकी गाउँपालिका – २ खर्गुवारका २३ बर्षीय सुदिप चौधरी पक्राउ परेका हुन ।

उनको साथबाट ४७० मिलिग्राम लागु औषध खेरो हेरोईन जस्तो देखिने खैरो रंगको धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...