कैलालीमा अत्याधिक चिसो बढे सँगै स्याउले बजारमा दाउरा वितरण

अत्तरिया: चिसो बढेपछी कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउले बजारमा दाउरा वितरण गरीएको छ ।

 

स्याउले बजार वयवस्थापन समिति र शिवशत्ति युवा क्लबले बजारमा दाउरा वितरण गरेका हुन् ।

 

 

सुर्योदय सामुदायिक वनसंग दाउरा सहयोग मागेर वितरण गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन्।

Loading...